चेकपोष्ट दाउराडिपो नजिकै एक पुरुष मृत भेटिए, अनुसन्धान हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०५ चेकपोष्ट दाउराडिपो नजिकै एक पुरुष मृत भेटिएका छन् ।
सुतिरहेको अवस्था एक पुरुष मृत भेटिएको खबरपछि प्रहरी निरीक्षकको कमाण्डमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।












