नेपाल प्रिमियर लिग-२ः चेकपोष्टका नटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’
थानकोट । चन्द्रागिरि नगरपालिका-०६ थानकोट चेकपोष्टका नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन् । गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ मा देवेहाते तीव्र गतिका बलर नटराजन उत्कृष्ट बनेका थिए । मूलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार युवाले आफ्नो कौशलता देखाए । काठमान्डु गोर्खाजका प्रशिक्षक … Continue reading नेपाल प्रिमियर लिग-२ः चेकपोष्टका नटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed