काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप: नेपाल फाइनलमा

Thankot Times

थानकोट ।

श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

यस अघि आजै भएको पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलङ्कालाई हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको छ ।

अब फाइनलमा नेपाल र कीर्गिस्तानबीच खेल भोलि हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *