भदाै २४ को घटनामा चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति
थानकोट । गत भदाै २४ गते भएको तोडफोड, लुटपाट, र आगजनीले चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालका अनुसार उक्त प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बटम स्टेशनका अधिकांश संरचनाका भित्री भाग जलेका छन् । भदाै २४ पछि कार्तिक २२ सम्मको व्यापारिक क्षति २५ करोड रुपैयाँ … Continue reading भदाै २४ को घटनामा चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed