चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या, मर्मत हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या देखिएको छ ।

सोमबार बिहानैदेखी सिस्टममा फल्ट देखिएपछि केबलकार सेवा स्थगित गरिएको छ ।

प्राविधिक जाँचको काम भइरहेको छ, दिउँसोसम्म सेवा सुचारु हुनेछ कि – चन्द्रागिरि केबलकार स्रोतले भन्यो ।

जेन-जी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि ६० दिन बन्द भएको चन्द्रागिरि केबलकार सेवा गत शनिबारबाट सुचारु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *