गुन्द्रुक बनाउने, टपरी गाँस्ने लगायतका सीपका लागि अनुदान वितरण गर्दै चन्द्रागिरि नगरपालिका

थानकोट । चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई यसपटक पनि अनुदान वितरण गर्ने भएको छ । माैलिक सिपमा आधारित व्यवसाय प्रवर्द्धन तथा अनुदान कार्यविधि-२०७९ बमोजिम विभिन्न २२ प्रकारका व्यवसायहरूका लागि नगरले अनुदान वितरण गर्ने कार्यक्रम स्वीकृत भएको नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए । उनका अनुसार … Continue reading गुन्द्रुक बनाउने, टपरी गाँस्ने लगायतका सीपका लागि अनुदान वितरण गर्दै चन्द्रागिरि नगरपालिका