नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

आज सोमबार(मंसिर १) दिउँसो पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको हो ।

मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *