नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।

अब बैठक मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *