दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

Thankot Times

थानकोट ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंका छोरा नीराजनप्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *