‘काम गर्ने फुर्सद नभएको भन्दै’ रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिए

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए । विष्टले थानकोट टाइम्ससँग भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर … Continue reading ‘काम गर्ने फुर्सद नभएको भन्दै’ रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिए