काठमाडौं क्षेत्र नं.१० बाट एमालेको महाधिवेशनका प्रतिनिधि चयन सुरु, आज उम्मेदवारी मनोनयन

थानकोट । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं.१० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको चयन प्रकृया सुरु भएको छ। सो पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दिपक निराैलाका अनुसार आज बुधबार कीर्तिपुर पांगास्थित सेतो गुराँस कार्यालयमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्न सकिनेछ । सो पार्टीका काठमाडौं क्षेत्र नं. १० का सबै १७६१ … Continue reading काठमाडौं क्षेत्र नं.१० बाट एमालेको महाधिवेशनका प्रतिनिधि चयन सुरु, आज उम्मेदवारी मनोनयन