एमाले महाधिवेशन प्रतिनिधिका लागि काठमाडाैं १० बाट चन्द्रागिरिका १० सहित २२ जनाको दाबी

थानकोट । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट प्रतिनिधित्व गर्ने ५ जना महाधिवेशन प्रतिनिधिका लागि २२ जनाले आवेदन दिएका छन् । नेकपा एमाले काठमाडाैं क्षेत्र नं. १० निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार बुधबारका लागि तय भएको प्रतिनिधि उम्मेदवारहरूको नाम दर्तामा चन्द्रागिरि नगरपालिकाबाट १० जनासहित २२ जनाले नाम दर्ता … Continue reading एमाले महाधिवेशन प्रतिनिधिका लागि काठमाडाैं १० बाट चन्द्रागिरिका १० सहित २२ जनाको दाबी