एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटः काठमाडाैं १० बाट सन्तोष खड्का निर्विरोध

थानकोट । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिका आकांक्षीहरूले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले काठमाडाैं क्षेत्र नं. १० निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार बुधबारका लागि तय भएको प्रतिनिधि उम्मेदवारहरूको नाम दर्तामा चन्द्रागिरि नगरपालिकाबाट १० जनासहित २२ जनाले नाम दर्ता गराएका हुन् । … Continue reading एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटः काठमाडाैं १० बाट सन्तोष खड्का निर्विरोध