नेपाल प्रिमियर लिग-२०२५ मा पोखराको पहिलो जित, जनकपुर अझै जितविहिन

Thankot Times

थानकोट ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।

बिहीबार साँझ सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा पोखराले जनकपुर बोल्ट्समाथि २४ रनको जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *