सांसद् रमा आलेमगरलाई थप उपचारका लागि भारतमा लगियो
थानकोट। करिब ३ सातादेखि काठमाडाैंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत बागमती प्रदेश सभा सदस्य रमा आलेमगरलाई उपचारका लागि भारत लगिएको छ। बिहीबार उनलाई थप उपचारका लागि भारत लगिएको उनको सचिवालयले जनाएको छ । आलेमगरको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि भारतको मेदान्त अस्पताल लगिएको हो । उनमा कलेजोसँग सम्बन्धित समस्या देखिएको बताइएको छ । काठमाडाैं क्षेत्र नं. … Continue reading सांसद् रमा आलेमगरलाई थप उपचारका लागि भारतमा लगियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed