नेपाल प्रिमियर लिगअन्तर्गत आज चितवन र काठमाडाैं तथा कर्णाली र विराटनगर बीच खेल हुने

Thankot Times

थानकोट ।

जारी दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ ।

यो खेल बिहान ११ः४५ बाट सुरु हुनेछ । 

दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

यो खेल अपराह्न ४ बजे सुरु हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *