एमालेको ११औं महाधिवेशनः काठमाडाैं क्षेत्र नं. १० बाट सर्वसम्मत छानिए यी पाँच जना प्रतिनिधि
थानकोट ।
नेकपा एमालेको ११औं महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट पाँच जना प्रतिनिधि चयन भएका छन्।
उनीहरू सबै सर्वसम्मत रुपमा छानिएका हुन् ।

यसअघि २२ जनाले प्रतिनिधि हुन इच्छा देखाएकोमा शुक्रबार अवेर सर्वसम्मत रुपमा पाँच जना प्रतिनिधि छानिएका हुन् ।
एमाले महाधिवेशन प्रतिनिधिका लागि काठमाडाैं १० बाट चन्द्रागिरिका १० सहित २२ जनाको दाबी
जसअनुसार खुला क्लस्टरमा महेश लामा र प्रेम बहादुर शाही, महिला क्लस्टरमा बसन्ती श्रेष्ठ र लक्ष्मी काफ्ले, युवा क्लस्टरमा सन्तोष खड्का सर्वसम्मत भएका हुन् ।
एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटः काठमाडाैं १० बाट सन्तोष खड्का निर्विरोध













