प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य मनोनीत
थानकोट ।
प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य मनोनीत भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई काउन्सिलको अध्यक्षमा मनोनीत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।












