पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

Thankot Times

थानकोट ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।

कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको आज मंगलबार निधन भएको हो ।

९५ वर्षका कुलबहादुर श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा क्रममा निधन भएको हो ।

उनी पूर्वन्यायाधीश हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *