मधेस प्रदेशमा सरकार गठन आह्वान, मंसिर १९ गतेसम्मको म्याद

Thankot Times

थानकोट ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुरमा यादवले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले प्रकृया थालेका छन् ।

सर्वोच्च अदालतको परमादेशबमोजिम प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ (२) बमोजिम दुइ वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *