नेपाल प्रिमियर लिग-२०२५: आज लुम्बिनी र जनकपुरबीच खेल हुने

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

छ खेलबाट छ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ।

लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अंक मात्र पाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *