चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी बेल्जियम जाँदै, युरोपियन युनियनको सम्मेलनमा सम्बोधन गर्ने तालिका

थानकोट । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बेल्जियमको राजधानी ब्रसेल्समा यही दिसेम्बर ८ देखी १० सम्म युरोपियन युनियनको आयोजनामा सञ्चालन हुने अन्तर्राष्ट्रिय साझेदारीका लागि शहरहरू र क्षेत्रहरू २०२५ फोरम: स्थानीयकरण ग्लोबल गेटवे (सिटिज एण्ड रिजन फर इन्टरनेशनल पार्टनरसीप्स् फोरम-२०२५) मा सहभागिताका लागि अवसर पाएका छन् ।  शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत मेयर गिरीले सो जानकारी दिएका … Continue reading चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी बेल्जियम जाँदै, युरोपियन युनियनको सम्मेलनमा सम्बोधन गर्ने तालिका