प्रलोपामा प्रवक्ताको जिम्मेवारी सन्तोष परियारलाई
थानकोट ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार चयन भएका छन् ।
शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो ।
उनी यसअघि सोही पार्टीको परिषद् अध्यक्ष थिए ।












