नेता राजेन्द्र कुमार केसीद्वारा आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा

थानकोट । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहेका राजेन्द्र कुमार केसीले आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका छन् । ०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिएका केसीले आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रिय सभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने बताएका हुन् । ०६४ देखि नै म चुनाव … Continue reading नेता राजेन्द्र कुमार केसीद्वारा आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा