ललितपुरमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, मृत्यु हुनेमा रौतहटका राजीव सिन्हा छन् ।

भ्यानले बिहीबार साँझ उनले चलाएको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *