एमाले महाधिवेशनमा १०८ जना प्रतिनिधि मनोनीत, चन्द्रागिरिका को-को परे ? (सूचीसहित)

Thankot Times

थानकोट ।

नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो ।

शुक्रबार (मंसिर २६) बसेको पार्टी सचिवालय बैठकबाट मनोनीत प्रतिनिधिको टुंगो लगाइएको एमालेले जनाएको छ ।

सुची हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *