काठमाडौं क्षेत्र नंं ९ मा कांग्रेसबाट जयकृष्ण महर्जनसहित ६ जनाको नाम सिफारिस

थानकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ ६ जना र समानुपातितर्फ ७ जनाको नाम सिफारिसको सूचीमा राखिएको हो । क्षेत्रीय समितिले फागुनमा हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जनसहित रस्मिला मल्ल, धर्मराज गौतम, नानु बास्तोला, श्यामकृष्ण … Continue reading काठमाडौं क्षेत्र नंं ९ मा कांग्रेसबाट जयकृष्ण महर्जनसहित ६ जनाको नाम सिफारिस