नेपाल प्रिमियर लिग-२०२५ः उपाधि लुम्बिनी लायन्सको पोल्टामा, फाइनलमा सुदूरपश्चिम पराजित

Thankot Times

थानकोट ।

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको च्याम्पियन बनेको छ ।

शनिबार साँझ सम्पन्न फाइनल खेलमा सुदूरपश्चि सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित हात पार्दै लुम्बिनी पहिलो पटक प्रतियोगिताको च्याम्पियन बनेको हो ।

हारसँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित बनेको छ ।

सुदूरपश्चिमले यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *