नेकपा एमालेमा प्रत्येक प्रदेशबाट एक-एकजना युवालाई केन्द्रीय सदस्य बनाइने

Thankot Times

थानकोट ।

नेकपा (एमाले)ले प्रत्येक प्रदेशबाट एक-एकजना युवालाई केन्द्रीय सदस्य बनाउने भएको छ ।

युवा कोटामा प्रत्येक प्रदेशबाट एकजना गरी सातजना र राजधानीबाट एकजना गरी जम्मा आठजना क्लस्टर निर्धारण गर्ने भएको हो ।

इतरपक्षले १५ प्रतिशत राख्नुपर्ने माग गरेको थियो ।

नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत आज आइतबार काठमाडाैंमा बन्द सत्र जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *