नेकपा एमाले महाधिवेशन: २२२७ प्रतिनिधिले गरे मतदान, ३६ जना गयल !

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को महाधिवेशनमा दुई हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।

३६ जनाले भने मतदान गरेनन् ।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए । मतदान प्रक्रिया सकिएको छ ।

बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो ।

रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ