साफ महिला फुटसल च्याम्पियनसिप खेल्ने महिला टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी
थानकोट। थाइल्यान्डमा हुने साफ महिला फुटसल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी बोलाइएको छ । बुधबार राष्ट्रिय महिला फुटसल टिमका मुख्य प्रशिक्षक विक्रम महर्जनले प्रतियोगिताका निम्ति १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबारै खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । प्रतियोगिता थाइल्यान्डमा सन् २०२६ को जनवरी … Continue reading साफ महिला फुटसल च्याम्पियनसिप खेल्ने महिला टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed