रास्वपाले काठमाडाैं क्षेत्र नं. ९ मा ‘सरप्राइज’ उम्मेदवार उठाउने भएपछि पोखरेल समानुपातिकमा

थानकोट । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा अविश्वसनीय मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर पोखरेल (प्रभुराम) ले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मत माग्ने मनस्थिति बनाएका छन् । सो पार्टीले बिहीबार सार्वजनिक गरेको समानुपानिक निर्वाचनप्रणाली अन्तर्गत प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । पोखरेलले पार्टीबाट खस आर्य काठमाडाैंको क्लस्टरबाट उम्मेदवारीका लागि … Continue reading रास्वपाले काठमाडाैं क्षेत्र नं. ९ मा ‘सरप्राइज’ उम्मेदवार उठाउने भएपछि पोखरेल समानुपातिकमा