रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नं १ बाट सिफारिस
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं-१ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
रवीन्द्र मिश्रलाई पहिलाे नम्बरमा राखेर सो क्षेत्रमा प्रत्यक्षतर्फ ३ जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो ।
प्रत्यक्ष उम्मेदवार:
१) रवीन्द्र मिश्र
२) रामेश्वर श्रेष्ठ
३) राम तन्दुकार
समानुपातिक तर्फ:
१) मिना सुवेदी
२) रबिना शाही
३) सुमिरा कार्की














