राष्ट्रिय मुक्ति पार्टीबाट काठमाडाैं ९ मा रवीन्द्रकुमार श्रेष्ठ र ८ मा सुमन सायमी सिफारिस

Thankot Times

थानकोट ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौंका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका नेता केशव झाका अनुसार पार्टी अध्यक्ष सुमन सायमीलाई काठमाडौं–८ बाट सिफारिस गरेको छ ।

काठमाडौं– ९ बाट भने पार्टी प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ । सायमीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा काडमाडौं महानगरपालिकाकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

आँखीझ्याल चुनाव चिह्न लिएर उठेका उनले १३ हजार ७ सय ७० मत ल्याएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *