चन्द्रागिरि नगरले खुलायो भवन निर्माणदेखि सडक निर्माणसम्म करोडाैंको ठेक्का

थानकोट । चन्द्रागिरि नगरपालिकाले विभिन्न आयोजना सञ्चालनका लागि ठेक्का आह्वान गरेको छ । बुधबार एक सार्वजनिक सूचनामार्फत नगरले सडक निर्माण, इटाखेल-मातातिर्थ सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ७२ लाख ७४ हजार रुपैयाँको ठेक्का आह्वान गरेको छ । यस्तै, पुरानो नैकापस्थित गणेशमान सिंह स्मृति पोलिटेक्निक इन्स्टिच्यूटको भवन निर्माणका लागि ९८ लाख ९८ हजार रुपैयाँको ठेक्का आह्वान गरेको … Continue reading चन्द्रागिरि नगरले खुलायो भवन निर्माणदेखि सडक निर्माणसम्म करोडाैंको ठेक्का