चन्द्रागिरि-१ दहचोकमा थपिए ४५२ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं.१ दहचोकमा ४५२ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ४५२ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ३३०९ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ३७६१ जना पुगेको हो ।

यस वडामा इन्द्रज्योति विद्यालय र खहरे मतदान केन्द्र गरी २ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् ।

चन्द्रागिरिमा थपिए ४ हजार ५ सय ७४ जना मतदाता, कुन वडामा कति मतदाता थपिए ? (सूचीसहित)*


Leave a Reply

Your email address will not be published. Required fields are marked *