चन्द्रागिरि-६ महादेवस्थानमा थपिए ३१३ जना मतदाता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानमा २७८ जना मतदाता थपिएका छन् ।
शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि २७८ जना मतदाता थपिएका हुन् ।
२०७९ मंसिरको आम निर्वाचनमा यहाँ २९०९जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ३१८७ जना पुगेको हो ।
यस वडामा पुरानो गाविस भवन मतदान केन्द्र निर्धारण गरिएको छ ।

















