चन्द्रागिरि-११ सतुङ्गलमा थपिए १२३ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलमा १२३ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि १२३ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ १५६२ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल १६८५ जना पुगेको हो ।

यस वडामा विष्णुदेवी शिक्षा सदन मावि मतदान केन्द्र निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ