प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवारको खर्च सीमा २७ लाख

थानकोट । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार, काठमाडौंका पाँचवटा निर्वाचन क्षेत्रका उमेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र … Continue reading प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवारको खर्च सीमा २७ लाख