नेकपा एमालेबाट समानुपातिकमा काठमाडाैं उपत्यकाबाट उम्मेदवार चयन (सूचीसहित)

Thankot Times

थानकोट ।

नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ क्लस्टरअनुसार सूची सार्वजनिक गरेको छ ।

जसअनुसा सो पार्टीले काठमाडौँ उपत्यकाबाट जनजाति क्लस्टरमा समानुपातिक उम्मेदवार चयन गरेको छ ।

एमालेले उपत्यकाबाट पूर्णभक्त शाक्य र बुद्धभक्त चित्रकारलाई जनजातितर्फ समानुपातिकको उम्मेदवार बनाएको छ ।

अन्य क्लस्टरमा हुनेहरूको नाम सार्वजनिक हुने क्रम जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *