नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवार बन्नेहरूको सूची सार्वजनिक
थानकोट ।
कांग्रेसले अन्तिममा निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छ ।
सबैभन्दा अन्तिममा सूची बुझाउने दल नै कांग्रेस बनेको छ ।
अपराह्न मात्रै कांग्रेसले सूची बुझाएको हो ।
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंह केसीदेखि भिष्मराज आङदम्बेसम्म रहेका छन् ।















