परराष्ट्र मन्त्री शर्मा बांग्लादेश प्रस्थान

Thankot Times

थानकोट ।

परराष्ट्र मन्त्री बालानन्द शर्मा बांग्लादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन्।

मन्त्री शर्मा सँगै परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि छन्।

उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बांग्लादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *