विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा संसद् सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *