कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
थानकोट ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
शुक्रबार (पुस १८) दिउँसो ३ बजे बीपी स्मृति भवनमा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।














