चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस
थानकोट । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दहलरूले उम्मेदवार सिफारिस एवं चयनको कार्यलाई तिव्र बनाएका छन् । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरूले प्रत्यक्षतर्फ उम्मेदवार छान्न ध्यान केन्द्रीत गरेका हुन् । कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवाहरूको नाम एकल सिफारिस हुँदा कैंयन क्षेत्रमा आकांक्षीहरूको संख्या उल्लेख्य भएपछि इच्छा राख्ने सबैको नाम माथिल्लो कमिटिमा बुझाइएको … Continue reading चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed