निर्वाचन आयोगसहितका सरकारी साइट ह्याक गर्ने दुईजना सन्तोष पक्राउ

Thankot Times

थानकोट ।

विभिन्न सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा झापाका सन्तोष चिमरिया र सन्तोष पौडेल छन् ।

उनीहरूलाई प्रहरीको साइबर ब्युरोको टोलीले झापाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले निर्वाचन आयोग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल मेडिकल काउन्सिललगायत अन्य सरकारी कार्यालयका साइटमा अवरोध पुर्‍याएको खुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ