माघ १ बाट चन्द्रागिरि नगरका स्थानीयले चन्द्रागिरि केबलकारको टिकटमा ५०% छुट* पाउने
थानकोट । चन्द्रागिरि नगरपालिकाबासीले चन्द्रागिरि केबलकारको टिकट खरिद गर्दा ५० प्रतिशत सहुलियत पाउने भएका छन् । चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्स लिमिटेडको बुधबार बसेको १६औं साधारण सभाको निर्णयानुसार माघ १ गतेदेखि लागुहुने गरी चन्द्रागिरि बासीले सो सुविधा पाउने भएका हुन् । यस्तै, मकवानपुर जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयबासीले समेत सो सुविधा उपभोग गर्न पाउने … Continue reading माघ १ बाट चन्द्रागिरि नगरका स्थानीयले चन्द्रागिरि केबलकारको टिकटमा ५०% छुट* पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed