राष्ट्रिय सभा सदस्यको रिक्त १८ सिटका लागि ४४ उम्मेदवार मैदानमा, को-कहाँबाट ? (सूचीसहित)
थानकोट ।
आगामी ११ माघमा हुने राष्ट्रि यसभा चुनावको लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
बुधबार आयोगले जारी गरेको विज्ञप्ति अनुसार १८ सिटको लागि ४४ जनाको मनोनयन परेको हो ।
राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशवादी दल जसपा नेपालले तालमेल गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने अन्तिम समयमा भागबन्डा नमिल्दा एक्लै मैदानमा गएको छ ।
सूची हेर्नुहोस्ः















