प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. १० मा प्रदिप विष्ट सिफारिस
थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैं जिल्ला सभापति प्रदिप विष्ट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सो पार्टीका तर्फबाट काठमाडाैं क्षेत्र नं. १० मा उम्मेदवार सिफारिस भएका छन् । रास्वपा काठमाडाैं क्षेत्र नं. १० समितिको बैठकले कीर्तिपुरका विष्टलाई सो चुनावका लागि सिफारिस गर्ने निर्णय गरेको हो । विष्ट २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा यहि क्षेत्रमा … Continue reading प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. १० मा प्रदिप विष्ट सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed