ढुङ्गाअड्डामा लाइन पड्किएपछि चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध

Thankot Times

थानकोट ।

ढुङ्गाअड्डामा भूमिगत विद्युत लाइन पड्किएपछि चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

बिहीबार बिहान ढुङ्गाअड्डामा भूमिगत विद्युत लाइन पड्किएपछि चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा बिजुली सेवा बन्द भएको हो।

अहिले समस्या समाधानका लागि प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरणको भनाइ छ ।

यस क्षेत्रमा विद्युत सेवा सुचारु हुन अझै केही घण्टा लाग्ने नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ